gcrajesh8@gmail.com

जनमत पार्टीका अध्यक्ष डा. राउतले गरे मतदान

सप्तरी । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतले सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को  महदेवा गाउँपालिका–२ स्थित देवनारायण आमला आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । 

उनी यस क्षेत्रबाट दोश्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्।

डा राउत यसअघि २०७९ सालको आमनिर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

प्रतिक्रिया