gcrajesh8@gmail.com

१२ः१५ पछि सङ्खुवासभामा मतगणना सुरु

विराटनगर । मतपेटिका सङ्कलनमा समय लागेपछि हुन नसकेको सङ्खुवासभाको मतगणना आज दिउँसो १२ः१५ देखि सुरु हुने भएको छ । 

सङ्खुवासभा निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले आज बिहान सबै मतपेटिका सङ्कलनको काम सकिएको बताए । उनले सर्वदलीय बैठक पनि सम्पन्न भएको र दिउँसो १२ः१५ देखि मतगणना सुरु हुने बताए ।

प्रतिक्रिया