भक्तपुर । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्।
बस्नेतले बिहीबार बिहान सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मत खसालेका हुन्।
उनी भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेका उम्मेदवार हुन्।
२१ फाल्गुण २०८२, बिहिबार १०:३४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com