सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलंका टप्पुमा मतदान केन्द्र नहुँदा मतदाताहरू समस्यामा परेका छन् ।
श्रीलंका टप्पुमा मतदान छुट्टै केन्द्र छैन । सोही कारण यहाँका मतदाताहरू करिब चार घण्टासम्म हिंडेर मतदान केन्द्रसम्म जान बाध्य भएका हुन् ।
उनीहरू कोशी नदी तरेर मतदान केन्द्रसम्म आइरहेका छन् ।
२१ फाल्गुण २०८२, बिहिबार ०१:१४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com