बारा । बारा ३ मा रास्वपाको अग्रता कायमै राखेको छ । रास्वपा उम्मेदवार अरबिन्द साहले ६,१३७मत ल्याउँदा नेपाली कांग्रेसका फरमुल्ला मन्सुरले १,३२३ मत ल्याएका छन् ।
त्यस्तै जसपा नेपालका रामबाबु यादवले १,२३७, नेकपाका भरत साहले १५० मत ल्याएका छन् ।
हालसम्म कलैया उपमहानगर वडा नं १, २,३,४ र फेटा गाउँपालिकाको ६ र ७ को मतगणना भइसकेको छ ।
यो क्षेत्रमा ५ वटा पालिकाको ३७ वडा रहेको छ ।
२२ फाल्गुण २०८२, शुक्रबार ०९:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com