gcrajesh8@gmail.com

सुर्खेत- १ मा कांग्रेसका विष्णु खड्काको अग्रता कायमै

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काको अग्रता कायमै छ । ४ हजार ८०७ मत गणना हुँदा खड्काले १९३२ मत प्राप्त गरेका छन् ।

खड्कालाई पछ्याइरहेका एमालेका ध्रुवकुमार शाहीले ११८६ मत प्राप्त गरेका छन् । रास्वपाका टेकबहादुर सिंहले ११६६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

नेपाली कम्युनिस्ट पार्टीका जीतबहादुर रानाले २०४ मत पाउँदा राप्रपाका रविकिरण हमालले ५३ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया