कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन् ।
प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत ल्याएका छन् ।
शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ५९१ मतका साथ पछ्याइरहेका छन् ।
नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त गरेका छन् ।
२२ फाल्गुण २०८२, शुक्रबार ०९:०८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com