हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार प्रकाश गौतमले अग्रता दिनुभएको छ ।
हाल हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रको ३ हजार ४४८ मत गणना गर्दा रास्वपाका गौतमले १ हजार ८४७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले ६५४ मत पाउनुभएको छ ।
एमाले उम्मेदवार रामेश्वर रानाले २८५ मत प्राप्त गर्नुभएको छ । नेकपा उम्मेदवार विजय गौतमले ९५ मत प्राप्त गर्नुभएको छ ।
२२ फाल्गुण २०८२, शुक्रबार ०४:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com