काठमाडौँ । निर्वाचन सुरक्षाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचनको मनिटरिङ गरेका छन् ।
मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको कन्टोलमा बसी सबै निर्वाचन क्षेत्रहरुको मनिटरिङ समन्वय र सहकार्य गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए ।
२१ फाल्गुण २०८२, बिहिबार ११:०६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com