हेटौंडा । मकवानपुर क्षेत्र नं २ मा पनि रास्वपा अगाडी । कुल २१९२ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेतीले सुरुवाती अग्रता बनाएका छन् । उनले ११४३ मत पाएका छन् , नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले २९७ मत पाएका छन् , नेपाली कांग्रेसका बुद्ध लामा ले २७६, नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्टले १८२ मत पाएका छन् ।
२२ फाल्गुण २०८२, शुक्रबार ०२:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com