gcrajesh8@gmail.com

सुनसरी १ मा पनि सुरु भयो मतगणना

सुनसरी । सुनसरी १ को मतगणना सुरु भएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको आज मतगणना सुरु भएको हो ।

धरान उपमहानगरपालिका – १ बाट मतगणना सुरु गरिएको छ ।



प्रतिक्रिया