सुर्खेत । रुकुम पश्चिममा पनि मतगणना सुरु भएको छ । आठबिसकोटबाट सुरु गरिएको हो ।
यहाँ जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल शर्मा, रास्वपाबाट मानबहादुर शाही र कांग्रेसबाट राजु केसी लगायत उम्मेदवार छन् ।
२२ फाल्गुण २०८२, शुक्रबार ११:२१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com