सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन् ।
अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् । यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन् ।
२२ फाल्गुण २०८२, शुक्रबार ११:४६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com