gcrajesh8@gmail.com

सुनसरी-३ को मतगणना सुरु

सुनसरी । सुनसरीमा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । बाँकी निर्वाचन क्षेत्रहरु मध्ये १ मा ११ बजेदेखि मत गणना गर्ने सर्वदलिय सहमति भएको प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले बताएका जानकारी दिए ।

उनकाअनुसार क्षेत्र न २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको सहमतिपछि गणना सुरु हुने उनको भनाइ छ ।


प्रतिक्रिया