पोखरा । हिमाली जिल्ला मुस्ताङको प्रारम्भिक नतिजामा कांग्रेसले अग्रता लिएको छ । गणना भएको १ हजार २ सय ६९ मतमध्ये कांग्रेसका योगेश गौचन थकालीले ६ सय ८७ मत ल्याएका छन् ।
मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ, जहाँ १ हजार २ सय ६९ मत गणना भएको छ।
कांग्रेसका योगेश गौचन थकालीले ६ सय ८७ मत प्राप्त गरेका छन्।
एमालेका इन्द्रधारा विष्टले ३ सय ५५ मत ल्याएर पछ्याइरहेका छन् भने रास्वपाका अद्वितीय चन्द्र थकालीले १ सय १७ मत पाएका छन् । अरु दलको निकै कम मत छ ।
२२ फाल्गुण २०८२, शुक्रबार ०७:१९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
samacharbreak.com